Rule 51
विद्युत लट्ठाहरुको बीचमा हुनु पर्ने फरक
विद्युत लट्ठाहरुको एक अर्को बीचको दूरी कायम गर्दा बिजुलीको तारको अन्तिम टेनसाइल स्ट्रेन्थ, फ्याक्टर अफ सेफ्टी तथा भुइँबाट तारसम्म हुने दूरी समेत विचार गरी लट्ठा गाड्नु पर्नेछ ।